ग्यासको अभाव हट्दै गएको सरकारी दावी, के भन्छ निगम ?
arthadabali.com · Sun Aug 09 05:18:32 GMT 2026

काठमाडौँ / काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ ।
गत असार ३१ गतेदेखि १४।२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम हुँदै गएको निगमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)