बाँडे गाउँमा पूर्णबहादुर खड्काको प्रतिक्रिया- पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आएको हुँ
setopati.com · Sun Aug 09 05:18:52 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आफू बाँडे गाउँ आएको प्रतिक्रिया दिएका छन्।
आज कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा कार्यकर्ताहरूसहित पुगेका खड्काले भने, ‘पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आएको किसुनजीको आश्रममा।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)