गाडीका पार्ट पूर्जाको अवैध कारोवारी पोते पक्राउ
ajakoartha.com · Sun Aug 09 05:28:00 GMT 2026

काठमाडौं- अवैध रुपमा टाटा गाडीका नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता हरु ठगि गरेको आशंका मा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीवाट राजकुमार पोते को बनेपा स्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रा.लि. को पसल तथा गोदाम मा छापा माही करोडौं मूल्यका अवैध रुपमा आयात गरिएको नक्कली पार्टपूर्जा बरामद गरेको छ ।
प्रहरी द्वारा निजको पसल र १० वोटा गोदाम मा सिलबन्द गरि निजलाई पक्राउ गरेको छ । निज यस अगाडी पनि बारम्बार राजस्व ठगिको केसमा पक्राउ गरि कारबाहीमा परेका व्यक्ति हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)