सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
rajdhanidaily.com · Mon Aug 31 16:16:31 GMT 2026

काठमाडौं ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ संकलन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले सो रकम सरकारलाई उपलब्ध गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)