कमलपोखरीमा ढकमक्क कमल फूल (तस्बिरहरु)
nepalnews.com · Sun Aug 09 03:49:39 GMT 2026

भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू)मा यतिबेला कमल फूल फुलेको छ।
विगतमा अतिक्रमण र फोहोरका कारण अस्तित्व संकटमा परेको ३ सय वर्ष पुरानो मानिने यो पोखरीलाई स्थानीय सरकार र समुदायको अग्रसरतामा संरक्षण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)