सुनको मूल्य ३ लाख नाघ्यो, आज कति हुँदैछ कारोबार ?
kendrabindu.com · Sun Aug 09 05:56:45 GMT 2026

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज वृद्धि भएको छ। छापावाला सुनको भाउ एकैदिन तोलामा ४ हजार ८०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)