सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?
khabarhub.com · Sun Aug 09 06:04:09 GMT 2026

काठमाडौं – सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा मूल्यवृद्धि भएसँगै सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ गत शुक्रबारको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)