क्लाउडफ्लेयरको व्यवसाय बढ्यो, सेयर मूल्यमा १६ प्रतिशतको वृद्धि
clickmandu.com · Sun Aug 09 06:03:27 GMT 2026

एजेन्सी । क्लाउड सेवा प्रदायक कम्पनी ‘क्लाउडफ्लेयर’ ले आफ्नो वार्षिक आम्दानी र नाफाको प्रक्षेपण बढाएपछि शुक्रबार बजार खुल्नुअघि नै यसको सेयर मूल्यमा १६ प्रतिशतको ठूलो उछाल आएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा विभिन्न कम्पनीहरूले गरिरहेको खर्चमा वृद्धिसँगै क्लाउडफ्लेयरको नेटवर्किङ र सुरक्षा उत्पादनहरूको माग उच्च हुने देखिएकाले कम्पनीले आफ्नो वित्तीय लक्ष्य परिमार्जन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)