इरानी राष्ट्रपतिले भने–‘न युद्ध न शान्ति’ को अवस्था अन्त्य गरौँ
ratopati.com · Sun Aug 09 06:05:13 GMT 2026

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले देशलाई वर्तमान अन्योलपूर्ण अवस्थाबाट बाहिर निकाल्नुपर्नेमा जोड दिएका छन्। उनले इरान र अमेरिकाबिचको सम्बन्धलाई ‘न युद्ध, न शान्ति’को अवस्थाका रूपमा चित्रण गर्दै यसबाट मुक्त गर्नुपर्ने बताए ।
उनले ओमानमा भइरहेको वार्ताले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरेका छन्। इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज पुन खोल्नका लागि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकासमक्ष ६ वटा मुख्य सर्तहरू राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)