वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा
nepallive.com · Sun Aug 09 06:12:04 GMT 2026

काठमाडौँ– दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)