‘महाराजधिराज’का लागि पुष्पको त्याग: रगतको छापदेखि सिक्स प्याकसम्म
makalukhabar.com · Sun Aug 09 06:19:20 GMT 2026

काठमाडौँ । चलचित्र ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको तस्बिर सार्वजनिक भएको छ । उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको हो ।
यो चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले नायक पुष्पको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गर्दै उनले ‘महाराजधिराज’कै लागि कठोर मेहनत गरेर शरीर बनाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)