तोईबहादुरको हत्या आरोपमा १९ बर्षे युवक पक्राउ
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
सोलुखुम्बु। सोलुदूधकुण्ड नगरपालिका-११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)