कैयौं यात्रु घाइते भएको एयर इन्डिया उडानका क्याप्टेन लागूऔषध परीक्षणमा पोजिटिभ पाइएको खुलासा
clickmandu.com · Sun Aug 09 06:26:28 GMT 2026

एजेन्सी । विभिन्न स्रोतहरूका अनुसार, गत साता (अगस्ट ४) मा टर्बुलेन्सको चपेटामा परेको एयर इन्डियाको फुकेत–दिल्ली उडान भर्ने क्याप्टेन अवतरणपछि गरिएको साइकोएक्टिभ (लागू) पदार्थ परीक्षणमा पोजिटिभ पाइएको रिपोर्ट गरिएको छ ।
वायुसेवा कम्पनीले यसको पुष्टि वा खण्डन गरेको छैन तर परीक्षणहरू गरिएको भए तापनि नतिजा आफूसँग साझा नगरिएको उसले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)