साउन, भदौ र असोजमा सरकारले एक खर्ब ऋण उठाउने, यस्तो छ तालिका
setopati.com · Sun Aug 09 06:34:00 GMT 2026

सरकारले साउन, भदौ र असोज महिनामा मात्रै एक खर्ब रूपैयाँ आन्तरिक ऋण उठाउँदै छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको चालु आर्थिक वर्षमा उठाउने ऋणको तालिका अनुसार पहिलो त्रैमासमा मात्रै एक खर्ब रूपैयाँ उठाउन थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)