साउदी अरब, टर्की र पाकिस्तानबीचको ऐतिहासिक रक्षा सम्झौता, ‘इस्लामिक नेटो’ को उदय ?
clickmandu.com · Sun Aug 09 06:44:16 GMT 2026

काठमाडौं । गत शुक्रबार (७ अगस्ट) साउदी अरबको पवित्र शहर मक्कामा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआन र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफबीच सम्पन्न ‘मक्का संयुक्त रक्षा सम्झौता’ सँगै विश्व राजनीतिमा नयाँ र शक्तिशाली रणनीतिक ध्रुवीकरणको उदय भएको छ । यसलाई कतिपयले ‘इस्लामिक नेटो’ को संज्ञा दिएका छन् ।
यो सैन्य समझदारी मात्र नभएर पश्चिम एसिया र दक्षिण एसियाको भूराजनीतिक मानचित्रलाई पुनः परिभाषित गर्ने कोशेढुंगा साबित हुने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)