काँग्रेस विवादको ‘निस्सा’ आदेश र पृष्ठभूमि
news24nepal.tv · Sun Aug 09 06:51:43 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि दिएको निवेदनमा सर्वोच्च अदालतका तीन न्यायाधीशको इजलासले बिहीबार पुनरावलोकनका लागि निस्सा दिने आदेश गरेको छ। उक्त आदेशलाई केवल एउटा कानुनी प्रक्रियाका रूपमा मात्र नभई पछिल्लो राजनीतिक घटनाक्रम र शक्ति–सम्बन्धको पृष्ठभूमिमा समेत हेर्न थालिएको छ ।
आदेश आउनुअघि नै माहोल बनेको दावी
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)