विश्व आदिवासी दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरू)
ratopati.com · Sun Aug 09 07:01:48 GMT 2026

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।
यस अवसरमा काठमाडौँमा विभिन्न संघ संस्थाले प्रभातफेरी कार्यक्रमको आयोजना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)