सुशासन र समृद्धि रातारात सम्भव छैन : सांसद ढकाल
onlinekhabar.com · Sun Aug 09 07:00:25 GMT 2026

२४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका ढकालले देश एकैपटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)