प्रधानमन्त्री राहत कोषका नाममा हुनसक्ने ठगीबाट बच्न के गर्ने ?
baahrakhari.com · Mon Aug 31 16:26:08 GMT 2026

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन र ठगी भइरहेका घटनाहरू सार्वजनिक भएका छन् ।
यसरी विपद्को समयमा प्राप्त हुने सहयोग रकम दुरुपयोग हुनबाट जोगाउन र सर्वसाधारणलाई वित्तीय ठगीबाट सुरक्षित राख्न नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले विशेष सतर्कता रहन सोमबार (भदौ १५) सूचनामार्फत अनुराेध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)