ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
ukeraa.com

२३ घण्टा अघि
बागलुङ : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पछिल्लो समय पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ। पूर्वाधार विकास, होमस्टे व्यवस्थापन तथा व्यापक प्रचारप्रसारका कारण गत आर्थिक वर्ष २०८२/८३ मा ३७ हजार ५२० जना पर्यटकले ढोरपाटनको भ्रमण गरेका छन्। यो सङ्ख्या अघिल्लो आव २०८१/८२ को तुलनामा करिब १३ हजारले बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)