सरकारले काम नगरे दलले कान समात्ने क्षमता राख्छ- सभापति लामिछाने
setopati.com · Sun Aug 09 07:33:07 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सरकारले काम नगरे दलले कान समात्ने क्षमता राख्ने टिप्पणी गरेका छन्।
नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा शनिबार लामिछानले सरकार लिकबाट बाहिर गए पुन: लिकमा ल्याउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)