रसुवा बाढी : ३८९ जनाको शव फेला, ४६६ जना घाइते तथा उद्धार
barnanmedia.com · Thu Aug 27 15:59:11 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएको छ।
नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी र पहिरोका कारण हालसम्म ३८९ जनाको शव फेला परेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)