सुशासन रातारात आउँदैन, नागरिकको विश्वास जित्नु मुख्य कुरा हो: हरि ढकाल
kendrabindu.com · Sun Aug 09 07:43:58 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकमा सुशासन स्थापित गर्नुका साथै राज्यप्रति नागरिकको भरोसा पुनः मजबुत बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा मुलुकको समसामयिक अवस्था र सुशासनका विषयमा धारणा राख्दै ढकालले देशको आर्थिक समृद्धि र सुशासन तत्कालै हासिल हुने विषय नभएको बताए। त्यसका लागि दीर्घकालीन सोच, निरन्तर प्रयास र नागरिकको विश्वास आवश्यक पर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)