दशैं- तिहारकै माहोलमा एनपीएलको तेस्रो संस्करण, कात्तिक ९ देखि प्रारम्भ हुने
kalakarmi.com · Sun Aug 09 08:20:44 GMT 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि प्रारम्भ हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)