हेटौँडामा चार करोड लागतमा जातीय सङ्ग्रहालय निर्माण
bishowkhabar.com · Sun Aug 09 08:36:21 GMT 2026

काठमाडौं– मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा जातीय सङ्ग्रहालय निर्माण गरिएको छ ।
विश्व आदिवासी जनजाति दिवसका अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले आइतबार सङ्ग्रहालयको उद्घाटन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)