डढेलो नियन्त्रणका क्रममा हेलिकोप्टर दुर्घटना, पाइलटसहित दुई जनाको मृत्यु
ratopati.com · Sun Aug 09 08:42:34 GMT 2026

काठमाडौँ । अमेरिकाको युटा राज्यमा भीषण डढेलो नियन्त्रणका लागि परिचालन गरिएको अग्निनियन्त्रण हेलिकोप्टर दुर्घटना हुँदा पाइलट र चालक दलका एक सदस्यको मृत्यु भएको छ ।
दुर्घटना डढेलो नियन्त्रण अभियानका क्रममा भएको हो । सिकोस्र्की एस–६४ ‘स्काइक्रेन’ हेलिकोप्टर शुक्रबार स्थानीय समयअनुसार बिहान करिब १० बजे रिचफिल्डनजिकैको थ्री क्रिक्स रिजर्भोयर क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थल वाइडमाउथ–२ डढेलोको दक्षिण–पूर्वी किनारनजिकै पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)