टाइफुन ‘डल्फिन’ आँधीको तनाव: सांघाईमा १ हजार ३०० उडान रद्द
clickmandu.com · Sun Aug 09 08:44:37 GMT 2026

एजेन्सी । टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि सांघाईका दुई प्रमुख विमानस्थलले आइतबार एक हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन् ।
आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो । ताइवानका केही वायुसेवा कम्पनीले पनि आइतबार चीनतर्फका उडान रद्द गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)