उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधार र लगानी सँगसँगै आवश्यक : गुणाकर भट्ट
bishowkhabar.com · Sun Aug 09 08:43:42 GMT 2026

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि करिब ४ प्रतिशत रहेको उल्लेख गर्दै नीतिगत सुधार र लगानी विस्तारका कारण केही वर्षमा ७ प्रतिशतसम्म वृद्धि हासिल भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)