नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ : सभापति थापा
ekantipur.com · Sun Aug 09 08:47:56 GMT 2026

नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ : सभापति थापा
कांग्रेस सभापति गगन थापाले २०४६ यताको सम्पत्ति छानबिन गर्छु भनेर निर्णय गर्ने सरकारले आफ्नै मन्त्रीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक नगरेको भन्दै प्रश्न गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)