‘नाट्टालाई समयअनुकूल परिवर्तन गरेर पर्यटन व्यवसायीको साझा संस्था बनाउँछौँ’
nepalpress.com · Sun Aug 09 08:53:15 GMT 2026

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचन २०२६-२०२८ मा अध्यक्ष पदकी उम्मेदवार जिस्वा तुलाधर श्रेष्ठ नेतृत्वको समूहले पर्यटन व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
‘सबल नेतृत्व, सुरक्षित व्यवसाय-समृद्ध पर्यटनका लागि NATTA’ भन्ने अवधारणासहित अघि बढेको समूहले सदस्यका व्यावसायिक समस्या समाधानदेखि अन्तर्राष्ट्रिय बजार विस्तार, हवाई टिकटमा भ्याट हटाउने पहल, ‘Smart NATTA’, पर्यटन यातायात, पोखरा तथा भैरहवा विमानस्थल सञ्चालन, Inbound Tourism का समस्या समाधान, NATTA Academy र संस्थागत पुनर्संरचनासम्मका विषयलाई आफ्नो एजेन्डा बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)