स्टेरिङमै रोकियो नारायण श्रेष्ठको जीवनयात्रा, अन्तिम सावधानीले जोगिए १८ जना वकिल
newsofnepal.com · Sun Aug 09 08:50:54 GMT 2026

धादिङ ।
बा प्र ०१–००६६ ख ८६१६ नम्बरको ईभी हाइसका चालक सिद्धलेक गाउँपालिका–३ निवासी ५० वर्षीय मीननारायण श्रेष्ठ सदा झैँ शनिवार धादिङबेसीबाट चैलिङतर्फ रिजर्भका लागि निस्कनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)