मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्याउने जिम्मा हाम्रो हो: रवि लामिछाने
barnanmedia.com · Sun Aug 09 08:52:49 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गरेका छन् ।
नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)