‘रोड टु एभरेस्ट’ डकुमेन्ट्रीको टिजर सार्वजनिक
onlinekhabar.com · Sun Aug 09 08:52:31 GMT 2026

काठमाडौं । नेपाली प्राविधिकको संलग्नतामा निर्माण गरिएको सर्वोच्च शिखर सगरमाथाबारेको डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’ को पहिलो झलक सार्वजनिक गरिएको छ ।
समुद्री सतहदेखि सगरमाथा शिखरसम्मका यात्रको कथामा डकुमेन्ट्रीमा आधारित छ । निर्माताले विज्ञप्तिमार्फत सगरमाथा आरोहणको साहस, रहस्य, जिज्ञासा र जलवायु परिवर्तनले त्यहाँ पारेको असर र प्रभावको कथा समेटिएको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)