बर्डफ्लु सङ्क्रमण देखिएपछि काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
nepalpress.com · Tue Jun 30 03:12:25 GMT 2026

काठमाडौँ । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।
केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७ सय २९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)