११ जिल्लाका नदीमा आज बाढीको जोखिम
baahrakhari.com · Tue Jun 30 03:13:00 GMT 2026

काठमाडौं । वर्षाको सम्भावना रहेकाले आज केही नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।
झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)