कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, आठ एजेन्डामा छलफल [फोटोफिचर]
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार दिउँसो शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको हो ।
बैठकमा विभिन्न आठ एजेन्डामा छलफल हुनेछ। पार्टीको १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)