मन्त्रीहरूले खुट्टा भाच्दिन्छुँ, थुन्दिन्छुँ भन्नु छोटे राजा शैली हो : गगन थापा
kathmandupati.com · Sun Aug 09 09:24:48 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले खुट्टा भाच्दिन्छुँ, थुन्दिन्छुँ भन्ने अभिव्यक्ति दिनु छोटे राजा शैली भएको टिप्पणी गरेका छन् ।
आईतबार सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो छोटे राजा शैलीलाई खबरदारी गरेर ठीक ठाउँमा ल्याउनु कांग्रेसको जिम्मेवारी भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)