आईफोन १८ प्रो पर्खिने कि अहिले नै आईफोन १७ प्रो किन्ने ? निर्णय गर्नुअघि यी कुरा जान्नुहोस्
techpana.com · Sun Aug 09 09:20:34 GMT 2026

काठमाडौं । हरेक वर्ष एप्पलले नयाँ आईफोन सार्वजनिक गर्ने समय नजिकिँदै गर्दा प्रविधि प्रेमीमाझ एउटै प्रश्न उठ्ने गर्छ - बजारमा उपलब्ध पछिल्लो मोडेल किन्ने कि नयाँ पुस्ताको आईफोन सार्वजनिक हुने समयसम्म पर्खने ?
आगामी महिना एप्पलले आफ्नो नयाँ र बहुप्रतीक्षित आईफोन १८ प्रो बजारमा ल्याउने तयारी गरिरहेको छ । यस्तो अवस्थामा धेरै मानिसहरू अहिले नै आईफोन १७ प्रो किन्ने वा नयाँ आईफोन १८ प्रो सार्वजनिक नभएसम्म पर्खने भन्ने दोधारमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)