महाधिवेशनमा सबैलाई समेटेर लैजाने हो तर तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ : सभापति थापा
ekantipur.com · Sun Aug 09 09:28:17 GMT 2026

महाधिवेशनमा सबैलाई समेटेर लैजाने हो तर तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ : सभापति थापा
कांग्रेस सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)