यसरी राखिएको थियो सिंहदरबारको नाम
ekantipur.com · Sun Aug 09 09:27:19 GMT 2026

यसरी राखिएको थियो सिंहदरबारको नाम
ऐतिहासिक पृष्ठभूमि बोकेको सिंहदरबारको नाम फेरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने रास्वपा सांसद हरि ढकालको भनाइको सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचना भएका छन् । आखिर, कसरी रह्यो त सिंहदरबारको नाम ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)