विकासको लाभ सबै वर्गसम्म नपुगे समृद्धिको सपना अधुरै रहन्छ : डा. गुणाकर भट्ट
ukeraa.com

१ दिन अघि
काठमाडौं : विकास र आर्थिक वृद्धिको लाभ समाजका सबै वर्ग, क्षेत्र र भूगोलसम्म नपुगेसम्म सुशासन र समृद्धिको लक्ष्य हासिल हुन नसक्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)