सप्तकोशी नजिक सर्दा चिलिया टापुवासीलाई परेको पीर
setopati.com · Sun Aug 09 09:49:25 GMT 2026

'हामी यहाँ बसाइँ सरी आएको समयमा कोशी नदी धेरै टाढा बग्थ्यो। अहिले त बस्तीमै आइपुगेको छ,' सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टापुका पदम राई सुनाउँछन्।
२०७४ देखि सपरिवार बसोबास गर्दै आएका राईले एक बिघा जमिनमा धान र मकैखेती गरेका छन्। केही गाईभैँसी पनि पालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)