दबाब र धम्कीबाट पछि नहट्ने सभापति थापाको अडान
nepallive.com · Sun Aug 09 09:46:00 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानअनुसार विशेष महाधिवेशन गरिएको दाबी गर्दै कानुनी प्रक्रियामा दृढतापूर्वक अघि बढ्ने बताएका छन्।
केन्द्रीय समिति बैठकमा बोल्दै थापाले विधानको व्यवस्थाअनुसार नै विशेष महाधिवेशन गरिएको र त्यससम्बन्धी विषयमा अदालतमा समेत सत्य कुरा नै राख्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)