रुसी तेल खरिदमा शतप्रतिशत भन्सार शुल्क लगाउने विधेयक अमेरिकी सिनेटमा पारित, भारत र चीन प्रभावित
clickmandu.com · Sun Aug 09 09:59:33 GMT 2026

एजेन्सी । अमेरिकी सिनेटले शुक्रबार एउटा विधेयक पारित गरेको छ । त्यसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई रुसी तेल वा प्राकृतिक ग्यासका विश्वका शीर्ष पाँच खरिदकर्ताहरूमाथि शतप्रतिशत भन्सार शुल्क लगाउन अनुमति दिनेछ । ती खरिदकर्तामा भारत, चीन र टर्की समावेश छन् ।
यस कानुनले रुसलाई ऊर्जा प्रतिबन्धहरू छल्न मद्दत गर्ने देशहरू, रुसी बैंकहरू, अधिकारीहरू र कथित ओलिगार्कहरू (धनाढ्यहरू) तथा ट्यांकरहरूको स्याडो फ्लिट (गुप्त बेडाहरू) लाई पनि निशाना बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)