सचिव कृष्णहरि पुष्करलाई प्रहरीले गर्यो केरकार
onlinekhabar.com · Thu Jun 04 16:53:30 GMT 2026

२१ जेठ, काठमाडौं । प्रहरीले सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार केहीबेर नियन्त्रणमा लिएर केरकार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रधानमनमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)