सरकारको कार्यशैलीबाट नागरिकमा अनिश्चितता, हतासा र आक्रोश देखिएको छ : गगन थापा
bishowkhabar.com · Sun Aug 09 10:09:48 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतासा र आक्रोश बढेको बताएका छन्।
आइतबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले नागरिकसँगको संवादबाट तीन प्रकारका भावना भेटिएको बताए। “केही नागरिकमा अनिश्चितता छ, केहीमा हतासा छ र केहीमा आक्रोश देखिन्छ,” उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)