विश्वकपबाट बाहिरिए पनि टोलीप्रति गर्व छ: जर्मन चान्सलर
neplays.com · Tue Jun 30 03:17:00 GMT 2026
फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा प्याराग्वेसँग पेनाल्टी सुटआउटमा अप्रत्याशित पराजय भोग्दै टोली बाहिरिए पनि जर्मन चान्सलर फ्रिडरिक मर्गले राष्ट्रिय फुटबल टोलीको उच्च प्रशंसा गरेका छन्।
खेलको निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जर्मनी प्याराग्वेसँग ४-३ ले स्तब्ध भएको थियो। यो हारसँगै जर्मनी विश्वकपको इतिहासमै पहिलो पटक पेनाल्टी सुटआउटमार्फत प्रतियोगिताबाट बाहिरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)