गोरखामा नयाँ हिमशिखर लुम्बो पहिचान, पहिलो पटक आरोहण
clickmandu.com · Tue Jun 30 03:16:16 GMT 2026

गोरखा । गोरखाको गणेश हिमाल आसपास नयाँ लुम्बो हिमशिखरको पहिचान भएको छ ।
नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)