झापामा अटो र ट्याक्टर ठोक्किँदा एकजनाको मृत्यु, चार घाइते
baahrakhari.com · Sun Aug 09 10:19:42 GMT 2026

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–२, बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् ।
मृत्यु हुनेमा झापा गाउँपालिका–४, भामटोली बस्ने ३५ वर्षीया सुखी बिवी छन् । दुर्घटनामा घाइते भएका उनकाे उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)