बीवाईडीले सुरु गर्यो ‘अपडेट टु केयर प्लस’ अभियान, १३ सर्भिस सेन्टरबाट सेवा दिइने
kendrabindu.com · Sun Aug 09 10:24:21 GMT 2026

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक. प्रालिले विद्यमान ग्राहकलाई लक्षित गर्दै ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ।
ग्राहकलाई बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी र स्वामित्व सुरक्षासम्बन्धी सुविधा एकैपटक उपलब्ध गराउने उद्देश्यले ल्याइएको अभियान देशभरका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा लागू गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)